काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन साेमबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक आज ११.९९ अैकले बढेर २६ सय ३४ दशमलव २७ विन्दुमा पुगेको छ । सेयर बजार बढे पनि यस दिन काराेबार रकम पनि घटेकाे छ । आज