शेयर Archives - Page 33 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

प्रि–ओपन सेसनमै करिब ३६ अंकले बढ्यो नेप्से 

काठमाडौं । आज मंगलबार प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३६ अंकले बढेको छ । सो सेसनमा नेप्से परिसूचक १.२४ प्रतिशतले बढेर २९११.३६ विन्दुमा पुगेको ।  प्रतिनिधि सभाको फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले दुई तिहाइको सरकार बनाउने भएपछि शेयर बजारमा अहिले ‘बालेन बुल’ आएको चर्चा भइरहेको छ ।