काठमाडाैं । याे साता लगातार दाेस्राे दिन मंगलबार पनि सेयर बजारमा हरियालि देखिएकाे छ। आइतबार १९.२७ अंकले बढेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३८.५२ अंकले बढेकाे छ। यसदिन १.४४ प्रतिशतले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक २७ सय १२ दशमलव ४९ विन्दुमा उक्लिएकाे छ। यसदिन व्यापार बाहेक सबै उपसमुह