शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाड

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीले २९ पुसदेखि बिक्रीमा राखेको आइपीओ आज बाँडफाँड भएको हो । कम्पनीले २९ पुसदेखि ४ माघसम्म सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । जसमा कूल २५ लाख ३६ जना आवेदकले आईपीओका लागि आवेदन