काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ लाख ८८ हजार बढी कित्ता संस्थापक सेयर बिक्रिमा राखेकाे छ। बैंकले ६ जना संस्थापक शेयरधनीहरूकाे नाममा रहेको कुल ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक शेयर बिक्री खुला गरेकाे हाे । हाललाई यो शेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस