शेयर Archives - Page 37 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक शेयर धनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीले २० हजार २९० कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ ।  उक्त शेयरमा पहिलो चरणमा हाल कायम भएको संस्थापक शेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र संस्थापक शेयर धनीले खरिद