काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार देखएिको छ। हिजो २.४१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २१.६२ अंकले बढेर २६ सय ३८ दशमलव ६० बिन्दुमा पुगेर रोकिएको छ। आज १३ वटै उपसमुहमा हरियाली छाएकाे छ । यसदिन हाेटल तथा पर्यटन २.०२,