काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको यो आइपीओमा लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका