शेयर Archives - Page 64 of 1139 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर

बुटवल पावरले ६ प्रतिशतको लाभांश वितरण घोषणा 

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ ।  कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश दिने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् ।  कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३औँ वार्षिक साधारण सभा र लाभांश