शेयर Archives - Page 66 of 1139 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर

नेशनल लाइफ इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.१५ ७८९४७४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीका सचिव शर्मिला श्रेष्ठका अनुसार चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश र