काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बुधवार सबेको सञ्चालक समितिको ५५ औँ बैठकले आर्थिक वर्ष २०८१–८२ को नवौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जनकारी दिइन् । श्रेष्ठका अनुसार कम्पनीले आफ्नो सभा पुस २४ गते काठमाडौंको