काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे । मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले २५ प्रतिशतका दरले हुन आउने ८० कराेड ३८ लाख ३६ हजार ४६७ रूपैयाँ लाभांश वितरण गर्ने घोषणा