काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले पुस २१ गते सोमबार साधारण सभा बाेलाएकाे छ । कम्पनीको मंसिर २८ गते आइतबार दिउँसोको बसेको संचालक समितिको बैठकले सभा पुस २१ गते बिहान ८ बजे बाेलाउने निर्णय गरेकाे हाे । सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,