काठमाडाैं । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य बढेकाे छ । साेमबार ८.१३ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १.०८ अंकले बढेर २६ सय ०१ दशमलव ४८ विन्दुमा राेकिएकाे छ । यसदिन बैंकिङ, लगानी, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स, म्युचिअल फण्ड समुहका उपसूचकहरू बढेका छन् भने बाँकी