७ श्रावण २०८३, बिहिबार

शेयर

फर्स्ट माइक्रोफाइनान्सकाे ६.५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तको बुधबार बसेकाे २४४ औं संचालक समिति बैठकले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुल ६.५ प्रतिशत लाभांशस्वरुप ८ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँ प्रदान हुने