काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बाेनस सेयर दिने घाेषणा गरेकाे हाे । कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १३ करोड