काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको शेयर आजदेखि बिक्री खुला गरिएको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक समूह अन्तर्गत रहेको ९ लाख कित्ता संस्थापक शेयर आज (अषाढ २ गते) बिक्री खुला गरिएको हो । बैंकको उक्त शेयरको प्रतिकित्ता मूल्य न्यूनतम १४० रुपैयाँ तोकिएको हुँदा