शेयर « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

शेयर

धितोपत्र बोर्डको स्वायत्तता बढाउनेगरी कानून बनाइने, अलग्गै विशिष्ट ऐनको खाका बन्दै

काठमाडौैं । नेपाल धितोपत्र बोर्डको स्वायत्तता बढाउने गरी अलग्गै ऐन जारी गर्ने तयारी थालिएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अहिले एउटै ऐनले कारोबार सञ्चालन र नियमनलाई निर्देशित गरिरहेका कारण नियामक निकाय कमजोर भएको बताए । ‘जसरी नेपाल राष्ट्र बैंकको सञ्चालन र नियमन भूमिकाबारे अलग्गै ऐन र बजार सञ्चालन गर्ने