काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १० लाख ८ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर सूचीकृत भएको छ । स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर आज (जेठ २३ गते) नेप्सेमा