काठमाडौं । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकलाई लाभांश बाड्न स्वीकृती दिएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत दिएको हो । राष्ट्र बैंकले लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको पत्र बैंकलाई पठाएको हो भने आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि