शेयर « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

शेयर

नेप्सेमा १७ लाख ५९ हजार कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । फाइनान्सको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको