काठमाडाैं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्। गत आर्थिक