काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ । हिजो सुन स्थिर रहेर ९३ हजार ३ सयमा