काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर ल्याएको छ । चन्द्रागिरी हिल्सले विभिन्न प्याकेज सहितको अफर सार्वजनिक गरेको छ । जस अन्र्तगत चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६,५००।– को प्याकेजमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ