शेयर « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

शेयर

कता हरायो चलचित्र विकास कम्पनीको सेयर ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको नेपाल फिल्म डेभलपमेन्ट कम्पनीको सेयर कारोवार भएको होला ? सेयर बजारमा नियमित चासो राख्ने र कारोवारमा संलग्न हुने सबैले सहजै थाहा पाएका छन्, अहँ कारोवार भएको छैन । लामो समयदेखि सो कम्पनीको सेयर कारोवार हुन सकेको छैन । कुनै समय सरकारी स्वामित्वको सो