काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाको आइपिओ नेपाल स्टक एक्चेन्जमा सुचिकृत भएको छ । हालै विक्री गरेको आइपिओसमेत गरी १४ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । एनआइसी एशिया लघुवित्तको सेयर सुचीकरण भएसंगै बिहीबारबाट सेयर बजारमा कारोबार हुन लागेको हो । लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा