७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

हालसम्मकै उच्च विन्दुमा पुग्यो पेट्रोल, डिजेट पनि १ सय नाघ्यो

काठमाडौं । नेपालमा राजनितीक रसाकस्की चलिरहेको बेलामा नेपाल आयल निगमले भने प्ट्रोलियम पदार्थको मुल्य बढाइरहेको छ । आयल निगमले पछिल्लो समय छिटो छिटो पेट्रोलियमको मुल्य बढाएको हो । निगमले बुधबारदेखी लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँका दरले मूल्य बढाएको जनाएको छ । अव पेट्रोल प्रतिलिटर ११८