काठमाडौं । नेपालीहरुको तलब तथा ज्याला झन्डै साढे तीन प्रतिशत वृद्धि भएको छ । राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज) सम्मको देशको वर्तमान स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो