काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १४ करोड रुपैयाँ बढी ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति नेपाल ल्याएको हो । भण्डारीले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत ठगी रकम लिएर