विक्रम गिरी काठमाडौं । पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारीमा जुटिरहेका थिए । मेहेनत राम्रै गरेका थिए । नभन्दै १२औँ सागका लागि छनोट भए । टमाटा