समाज « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

समाज

हरिमाया पुनको मौलिक गीत ‘सलल झाम्रे’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । नेपाली संगीत बजारमा मौलिक झाम्रे गीत सार्वजनिक भएको छ । गायक नबिन राना र गायिका हरिमाया पुन काउचाको आवाजमा रहेको ‘सलल झाम्रे’ बिहीबार संगीत बजारमा सार्वजनिक भएको हो । उक्र झाम्रेको शब्द सृजना तथा लय संकलन भने जीत बहादुर मगरले गरेका हुन् । बिहीबार टाइगर फिल्मस् नामक युट्युव