हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको छ । बुधबार स्थानिय तहका प्रमुखहरुसंगको भिडियो कन्फ्रेनसमार्फत कुरागर्दै मुख्यमन्त्री पौडेलले तयारकिा लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नुनपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले कोरोना विरुद्ध मापदण्ड अनुसार