समाज « Arthapath.com
२२ असार २०८२, आईतबार

समाज

सस्तो डलर भन्दै डलरको नक्कली बिटो दिएर ३० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाैं । अमेरिकी डलर सस्तो दरमा उपलब्ध गराइदिने लोभ देखाई नेपाली नागरिकहरूमाथि ठगी गर्ने एक व्यक्ति अखेर प्रहरीको फन्दामा परेका छन्। तारा बहादुर तामाङ नाम गरेका ३९ वर्षीय पुरुषलाई भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको हो। प्रहरी अनुसन्धान अनुसार, तामाङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–३ ढोडेनी क्षेत्रका विभिन्न व्यक्तिहरूसँग फोनमार्फत सम्पर्क