काठमाडौं । नक्कली लाइसेन्स अभियोगमा यातायात व्यवस्था विभागका १५ जना विरुद्ध मुद्दा दायर भएको छ । फर्जी विवरण राखेर नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जना विरुद्ध मुद्दा दायर भएको छ । झन्डै ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको खुलासा पछि उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखित सम्वन्धी कसूरमा