समाज « Arthapath.com
२१ असार २०८२, शनिबार

समाज

आज बुद्ध जयन्ती : ‘श्रद्धा र संस्कृति मात्रै होइन, बुद्ध जयन्ती अर्थतन्त्रका लागि पनि अवसर’

काठमाडौं । आज २५६९औं बुद्ध जयन्ती । देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाको दिनले बौद्ध धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने गरेको छ, किनभने यही दिन सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण तीनै ऐतिहासिक घटना एकसाथ घटेका हुन् । त्यसैले यस दिनलाई ‘त्रिसंयोग दिवस’ को रूपमा