समाज « Arthapath.com
२१ असार २०८२, शनिबार

समाज

ख्रिष्टियन धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन

काठमाडौं । इसाई धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ। ‘कार्डिनल’ भनिने रोमन क्याथोलिक चर्चका एक बरिष्ठ पदाधिकारी केभिन फारेलले पोपको मृत्युको घोषणा गरेका छन् । पोप फ्रान्सिसले स्थानीय रोमन समय अनुसार बिहान ७ः३५ (नेपाली समय अनुसार विहान ११ः२०) बजे अन्तिम सास फेरेको फारेलले आफ्नो घोषणामा भनेका