प्रविधि « Arthapath.com
१३ चैत्र २०७७, शुक्रबार

प्रविधि

माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नेछन । उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट