प्रविधि « Arthapath.com
६ मंसिर २०८१, बिहीबार

प्रविधि

जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र सन सेक्युरिटीका तर्फबाट अध्यक्ष कृृष्ण गिरीले हस्ताक्षर गरेका हुन् । सम्झौता