प्रविधि « Arthapath.com
१५ पुष २०७७, बुधबार

प्रविधि

स्मार्टच्वाइसकोे स्मार्ट क्युआर सञ्चालनमा

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ ।विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकको नगद रहित कारोवार प्रणालीको प्रवद्र्धन