काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेस बीच सम्झौता भएको छ । विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहक वर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् । सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो । यो