प्रविधि « Arthapath.com
४ माघ २०७९, बुधबार

प्रविधि

टेलिकमले समाधान गर्यो प्राविधिक समस्या, सेवामा कुनै समस्या आए १४९८ र १९८ मा कल गर्ने सकिने

काठमाडौं । नेपाल टेलिकममा माघ ३ गते आएको प्राविधिक समस्या समाधान गरेको बताएको छ । मोबाइल तथा पिएसटिएन टेलिफोनमा माघ ३ गते करिब १२ बजे केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आएको उक्त समस्या तत्काल समाधान गरेको जनाएको हो । टेलिकमले “समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा