प्रविधि « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

प्रविधि

रेमिट टू नेपाल एनपीएसमा आबद्ध

काठमाडौं । रेमिट टू नेपाल नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपीएसमा आबद्ध भएको हो । त्यसका लागि रेमिट टू प्रालि र एनसीएचएलले सम्झौता गरेका छन्