काठमाडौँ । ‘सुपर डान्सर नेपाल’ (बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो)को पहिलो सिजनको उपाधी सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ । शुक्रबार राती सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधी जितेका हुन् । विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ नगद, रियलमी जिटि नियो ३