काठमाडौं । नेपाली पूँजी बजारमा प्रभु क्यापिटलले भिडियो केवाईसीबाट डिम्याट खाता खोल्ने सकिने सुविधा ल्याएको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रकै नयाँ सेवा सुभारम्भ गरेको छ । क्यापिटलले समय अनुसारकोे नयाँ प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको छ । प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिना