प्रविधि « Arthapath.com
८ श्रावण २०७९, आईतवार

प्रविधि

दराज अनलाइनले आफ्नो वार्षिक अभियानमा गर्यो दराज महाबचत बजार सुरु

काठमाडौं । अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु गरेको छ । आजबाट सुरु भएको यो अभियानको मुख्य उदेश्य ग्राहकलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।अभियानको मुख्य आकर्षक ६० प्रतिशतसम्म सम्म छुट, अनलाइन प्री–पेमेन्टमा रु १५०० सम्मको छुट,