काठमाडौं । आगामी चैत २६ मा काठमाण्डौ युथ कनक्लेभ हुने भएको छ । काठमाण्डौ युथ कनक्लेभको डिशहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको छ । यो कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुन लागिरहेको छ । युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट,