प्रविधि « Arthapath.com
१५ चैत्र २०७८, मंगलवार

प्रविधि

‘डान्सिङ स्टार्स नेपाल’को भोटिङ पार्टनर खल्ती

काठमाडौं । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको ‘डान्सिङ स्टार्स नेपाल’ को एक मात्र भोटिङ पार्टनरको रुपमा भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ ले साझेदारी गरेको छ । यो प्रतियोगिता १२ चैत देखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ बजेबाट रूपमा प्रसारण भईरहेको छ