प्रविधि « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

प्रविधि

नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा विस्तार, १ लाख ७२ हजार बढी ग्राहाक पुगे

काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा विस्तार भएको छ । यहि साउन २८ गतेसम्ममा देशभर ५४ जिल्लाका कुल १ लाख ७२ हजार बढी ग्राहकलाई वितरण भइसकेको टेलीकमले जनाएको छ । २०७५ सालसम्म १ हजार ७ सय