प्रविधि « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

प्रविधि

डिम्याट खाता खोल्नेको संख्या ४० लाख पुग्यो

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या भन्डै ४० लाख पुगेका छन् । पछिल्लो २ महिनाको अवधिमा साढे ४ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेपछि ४० लाख पुगेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २३५ जनाले डिम्याट खाता खोलेका हुन् । धितोपत्र