२० गते सोल्टी होटलमा ४१ औं साधारणसभा काठमाडौं । यही भदौं २० गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४१ औं वार्षिक साधारणसभामा बामपन्थी प्यानल र प्रजातान्त्रिक प्यानलविच प्रतिस्प्रर्धा हुँदैछ । सभाले आगामी २ वर्षको लागी नयाँ नेतृत्व चयन गर्ने भएकाले यतीबेला ट्रेकिङ व्यावसायीहरु चुनावी चटारोमा छन । यस वर्ष टानमा